Websoft University

मन्त्रिपरिषद् बैठक सम्पन्न- प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक, २०७८ स्वीकृत


विराटनगर, २७ फागुन। रातो तारा डट कम, प्रदेश नंं. १ मन्त्रिपरिषद्को बैठक आज मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको छ । बैठकले केही महत्वपूर्ण निर्णयहरू गरेको छ । बैठकले प्रदेश लोकसेवा आयोगको ऐन, २०७६ को अनुसूची २ र ३ लाई संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।

यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेका अनुसार, आज बसेको मन्त्रिपरिषद् बैठकले 

प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक, २०७८ प्रदेश सभामा प्रस्तुत गर्न स्वीकृति प्रदान गरेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.