Websoft University

गंगा र सिल्पा भइन प्याडिलक्स गल्स अन ह्विलको बिजेता


विराटनगर । रातो तारा डट कम, ‘प्याडिलक्स गल्स अन ह्विल’प्रतियोगिताको बिजेता गंगा खतिवडा र सिल्पा सुवेदी बिजेता घोषित भएकी छिन् ।

राउन्ट टेबल नेपालको आयोजनामाविराटनगरको जैन भवनमा मंगलबार साझ सम्पन्न भएको प्रतियोगिताको फस्ट रनअप भिसाका कोचर,  आकृति धनवल र सेकेण्ड रनरअप प्रशंशा बस्नेत, आयुषी अग्रवाल घोषित भएकी छिन् ।

बिजेता भएकी खतिवडा र सुवेदीले ४८ हजार मुल्य पर्ने एमआइको ४० इन्चको टेलिभिजनलगायतका विभिन्न गिफट ह्याम्पर प्राप्त गरिन् ।

बिजेता हुने प्रतियोगिहरुलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी अरुण कुमार बिसीले पुरस्कार बितरण गरेका थिए ।

प्रतियोगितामा एक स्कुटरमादुई जनाको दरमा७५ वटा स्कुटरको सहभागिगराएको राउन्ट टेबल नेपालकाअध्यक्षभवेश राठीले जानकारी दिए । प्रतियोगितामा सहभागिजनाउनेहरुको लागि १ हजार ५ सय रुपैयाँदर्ता शुल्क रहेको थियो । १५ सय रुपैयाँ तिरेपछि एउटा स्कूटरमादुई जनाले भाग लिएका थिए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.