Websoft University

मोरङको लेटाङमा भएको घटनामा मृत्यु भएकि प्रहरी जवानको श्रद्धाञ्जली अर्पण


बिराटनगर, चैत्र ७ गते । रातो तारा डट कम,मोरङको बिराटनगर-७ स्थित कोशी अस्पताल परिषरमा लेटाङ-५ स्थित शिक्षा बिकाश माध्यमिक बिधालयमा भएको घटनामा मृत्यु भएकि प्रहरी जवान उर्मिला श्रेष्ठको पाथिर्व शरिरमा १ नम्वर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले नेपाल प्रहरी संगठनको झण्डा ओढाउनु भई पुष्प गुच्छा सहित श्रद्धाञ्जली अर्पण गर्नु भएको हो ।

साथै प्रहरीको बैण्ड सहितको एक टुकडीले शोक सलामी समेत अर्पण गरेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.