काठमाण्डौ फागुन ९ गते । रातो तारा डट कम, आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस, नेपालले पनि मनाउदै आएको छ । संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९९९ मा घोषणा गरी सन् २००० देखि फेब्रुअरी २१ तारिखका दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरेको थियो । दिवसको अवसरमा आज भाषा आयोगले विभिन्न कार्यक्रमको आयोजना गरेर नेपालमा पनि मनाउन लागेको छ । आयोगका अनुसार नेपालमा हाल १ सय २३ ओटा भाषाहरू बोल्ने गरिएको छ । यस्तै ४० भाषा सङ्कटमा रहेका छन् भने एक हजार जनाभन्दा कम वक्ता भएका नेपालका ३७ भाषा लोप हुने अवस्थामा रहेको आयोगले जनाएको छ । विश्वमा १५ दिनमा दुईवटा भाषा लोप हुने क्रम बढे पछि आयोगले भाषा सरक्षणका लागि काम पनि थालिसकेको जनाएको छ ।
आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस

Post a Comment