Websoft University

करेन्ट लागेर मृत्युु


गाईघाट ४ फागुन । विजुलीवत्ती मर्मत गर्ने क्रममा करेन्ट लागेर उदयपुरको चौढण्डीगढी नगरपालिकामा –७ मा एक जनाको मृत्यु भएको छ । घरमा विग्रीएको विधुत वायरीङ वनाउने क्रममा मंगलबार दिउसो अचानक करेन्ट लागेर ६० वर्षिय बल बहादुर लावती को उपचारको क्रममा नगरअस्पताल चौढण्डीमा साभ पख मृत्यृ भएको प्रहरीले जनाएको छ । मृतक लावतीको शव कानुनी प्रकृया पुरा गरी आफन्त लाई जिम्मा लगाईएको प्रहरीले जनाएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.