Websoft University

हिउँ पन्छाउदै गाडी धकेल्दै स्कुटर समाउदै


पोखरा । रातो तारा डट कम,पोखरामा हिजो दिउसो हावाहुरीसहितको असिना पानि परेको छ । आज दिउँसो करिब १ बजेतिर पोखराको विभिन्न ठाउमा हा’वाहुरीसहितको असिना पानि आएको छ । आज परेको असिनाले हिउँदे वाली तोरी, गहुँदेखि बेमौसमी फलफुल तरकारीहरु साग, बन्दा, काउलीमा ठुलो क्षती पुगेको छ ।

कयौको भर्खरै बढ्दै गरेका मकै, घिरौला, काक्रो, सिमी, लौकालगायतका झालपातमा समेत असिनाले क्षतिपुर्याएकोछ । पोखराको विभिन्न ठाउमा दिउँसो १ बजेपछि लगातार १ घण्टा बाक्लो असिनापानि परिरहेको हो ।

पोखराको सडकमा जमेको असीनाको कारण यातायातमा समस्या भएको थीयो । कयौ स्कुटर बाइक हरु सडकमा चिप्लीएर लड्न थालेपछि ससस्त्र प्रहरीले यतिखेर बाटोबाट असीना पन्छाउदै छ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.