Websoft University

काँग्रेस संसदीय दलको बैठक आज बस्ने


काठमाण्डौ फागुन ३ गते । रातो तारा डट कम, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावलाइ कसरी अगाडी बढाउने भन्नेबारेमा छलफल गर्न काँग्रेसले सङ्घीय संसद भवन बानेश्वरमा आज संसदीय दलको बैठक बोलाएको हो । महाअभियोग प्रस्ताव पारित गर्न दुई तिहाइ सांसदको आवश्यकता पर्ने भएकाले सो बारे छलफल हुने बताइएको छ ।

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.