Websoft University

खोटाङमा गोरु काटेर मासु विक्री गरेको अभियोगमा तीन जना पक्राउ

फायल फोटो -
गाईघाट २४ माघ । रातो तारा डट कम,  खोटाङमा गोरु काटेर मासु विक्री गरेको अभियोगमा तिन जना पका्रउ परेकाछन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –२ सोल्माको मुढेस्थित दिखुवा मा आइतवार दिउसो गोरु काटेर खुलेआम मासु विक्री गरी रहेको आरोपमा सोही नगरपालिका –१२ जाल्पा बस्ने ३९ वर्षिय जयराम तामाङ ,३५ वर्षिय खगेन्द्र तामाङ र ४० वर्षिय गणेश तामाङ लाई प्रहरीले पका्रउ गरेको छ । खोटाङ प्रहरीका प्रवक्ता प्रहरी निरिक्षक सागर साह ले गोरु काटेर मासु विक्री गरेकोले उनीहरुलाई पक्राउ गरेको बताए । गोरु काट्न प्रयोग गरीएको बन्चरोे सहितको हतियार समेत दसीको रुपमा वरामद गरीएको उनले बताए । पक्राउ परेका उनीहरु लाई जिल्ला प्रहरी कार्यालय खोटाङ मा थुनामा राखी अनसन्धान शरु गरीएकोसाहलेबताए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.