Websoft University

आफ्नै छोराद्वारा आमाको हत्या


मोरङ । रातो तारा डट कम, मोरङ उर्लाबारी नगरपालिका वडा नं. ४ आईतबारे बस्ने बर्ष ३५ को गंगा प्रसाद भण्डारीले आफ्नै आमा बर्ष ७० की चन्द्रमाया भण्डारीलाई घरायसी विवादको कारण दाउरा चिरपटले टाउकोमा प्रहार गरी हत्या गरेको कसूरमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले निज गंगा प्रसाद भण्डारीलाई नियन्त्रणमा लिई सम्मानित मोरङ जिल्ला अदालतबाट कर्तब्य ज्यान कसूरमा दिन ५ ९पाँच० म्याद थप गरी थप अनुसन्धान कार्य भई हेको  छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.