Websoft University

काठमाण्डौमा आज देखि ५० जना सम्म एकै ठाउन भेला हुन पाउने


काठमाण्डौ माघ २४ गते । रातो तारा डट कम, सीसीएमसीको निर्णय अनुसार काठमाडौँ उपत्यकाका सवारीसाधनमा जोर–विजोर आजबाट हट्ने भएको छ । विद्यालय र कलेजहरु भने फागुन १ गतेदेखि भौतिक रुपमा सञ्चालन गर्न पाइने सीसीएमसीको निर्णय छ । यसअघि सार्वजनिक स्थानमा २५ जनासम्म मात्र भेला हुन पाउने निर्णय भएकोमा त्यो सङ्ख्या बढाएर ५० जनासम्म पु¥याइएको गृहमन्त्रालयले सुचनामा उल्लेख गरेको छ । कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य सावधानी भने अपनाउन सबैलाई आग्रह गरिएको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.