Websoft University

विद्यालय सुचारु गर्न निर्देशन


काठमाण्डौ फागुन ७ गते । रातो तारा डट कम, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका शिक्षकलाई विद्यालय समयमा नियमित पठनपाठन गराउन निर्देशन दिएको छ । विद्यालय समयमा लोक सेवा आयोग, शिक्षक सेवा आयोग लगायतका तयारी कक्षा, कोचिङ कक्षामा पढ्ने, पढाउने कार्यमा संलग्न हुने गरेको गुनासो आएपछि केन्द्रले यस्तो निर्देशन दिएको हो । विद्यालय समयमा अन्यत्र समय दिने कार्य शिक्षा नियमावली २०५९ विपरित भएकाले विभागीय सजाय समेत हुन सक्ने केन्द्रले चेतावनी दिएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.