Websoft University

रिट जारी भएन—तोकिएकै मितिमा स्थानिय तहको निर्वाचन हुने


काठमाण्डौ फागुन ११ गते । रातो तारा डट कम,स्थानीय तहको निर्वाचनको घोषणाविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा अदालतले अन्तरिम आदेश दिएन । सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरे पनि कारण देखाउ आदेश जारी भएको छ । महोत्तरीको भँगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले जनप्रतिनिधिहरुको ५ वर्ष अवको अवधी नपुगेको भन्दै दिएको रिट सुनुवाइ हुदा यस्तो आदेश भएको हो । अव चै चुनावको मिति नसर्ने भयो ।

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.