Websoft University

अमेरिकी लगानी नेपालमा एमसीसी का बिरूद्वमा आज पनि बानेश्वरमा व्यापक प्रदर्शन हुने


काठमाण्डौ फागुन १५ गते । रातो तारा डट कम, विभिन्न ६ दल र दुई मोर्चाले नेपालमा अमेरिकी लगानी एमसीसी कुनै पनि हातलमा खारेज गराउने निर्णय गरेका छन । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी मसाल, नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल र नेपाल कम्युनिष्ट पार्टीसँगै वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीले कुनै पनि हालतमा एमसीसी खारेज गराउने बताएका हुन् । उनीहरूले आज एमसीसीको विरोधमा बानेश्वरमा प्रदर्शन गर्ने जनाएका छन् ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.