Websoft University

खोटाङको हलेसी महादेवको मन्दिर पुजाआजा गर्न भक्तजन हरूलाइ खुल्ला गरियो


गाईघाट ३ माघ । रातो तारा डट कम,पूर्वको पशुपतिनाथ मन्दिरका नामले प्रख्यात खोटाङको हलेसी महादेवको मन्दिर आज भोलि  भक्तजनको लागि पूजाआज गर्न खुला गरीएको छ । कोरोना संक्रमण वढे सँगै माघ ५ गते देखि वन्द गरीएको मन्दिर फागुन १ गते देखि खुला गरीएको हलेसी तुवाचुङ नगरपालिका –७का वडा अधक्ष्य चयन्द्र राईले बताए र्।  अहिले कोरोना संक्रमण घट्दै गएकोले स्वास्थ्य मापदण्ड पालना गरेर पुजाआज  गर्नको लागी मन्दिर खुला गरीएको छ ।’ राईले भने र्।  मन्दिर खुला गरीए संगै भक्तजनहरु पूजाआज गर्न आउन थालेको छ ।’ उनले भने र्।  भर्खरै मन्दिर खुला गरीए पनि सबैतिर जानकारी पुगीसकेको छैन ।त्यसैले भक्तजनहरु फाट्टफुट्ट आउन  थालेका छन् ।’ उनले भने । कोरोना संक्रमण अघि देश विदेश बाट ठुलो संख्यामा हलेसी मन्दिर दर्शन गर्न आउने गरेकोमा संक्रमण पछि भने पुजाआज गर्न आउने भक्तजनको संख्या निकै घटेको हलेसीका व्यापारी विजय राईले बताए । मूलुक वाहीर भारत बाट सबै भन्दा बढी भक्तजन आउने गरेको उनले बताए । मन्दिर बन्द गरीए पछि हलेसी बजारको व्यापार व्यवसाय समेत ठप्प भएको अर्का व्यवसायि तेजु श्रेष्ठले बताए ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.