Websoft University

सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाउनु भयो


काठमाण्डौ फागुन २ गते । रातो तारा डट कम, सभामुख अग्नि सापकोटाले   सर्वदलीय बैठक आज सङ्घीय संसद सचिवालय सिंहदरवारमा दिउसो २ बजे बोलाउनु भएको छ । संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल, दलका सचेतक, कानुन मन्त्री लगायतलाई बैठकमा उपस्थित हुन पत्राचार गरिएको हो । बैठकमा प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव दर्तापछिको प्रक्रिया, सदनको गतिरोध अन्त्य लगायत बारेमा छलफल हुनेछ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने आजको सर्वदलीय बैठकमा नजाने भएको छ । 








 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.