Websoft University

क्रिकेटका आज ४ खेल हुने


काठमाण्डौ पुस २९ गते । रातो तारा डट कम, प्रधानमन्त्री कप टी ट्वान्टी क्रिकेट प्रतियोगितामा आज ४ खेल हुँदैछन् । आज कर्णाली र सुदूरपश्चिम प्रदेश बीचको खेल किर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ९ बजे हुनेछ । यस्तै बिहान ९ बजे नै प्रदेश १ र त्रिभूवन आर्मी क्लव मुलपानी मैदानमा खेल्नेछन् । यसैगरी लुम्बिनी र प्रदेश २ दिउँसो १ बजे किर्तिपुरमा खेल्दा सशस्त्र प्रहरीको एपीएफ क्लब र गण्डकी प्रदेशले मुलपानीमा प्रतिस्पर्धा गर्नेछन् । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.