Websoft University

कर्तब्य ज्यान कसूरमा संलग्न १ जना पक्राउ


बिराटनगर पुस २७ गते। मोरङ लेटाङ नगरपालिका वडा नं. २ फडानी स्थित मिति २०७८।०९।२६ गते अन्दाजी १९.३० बजे जिल्ला मोरङ सुन्दर हरैचा नगरपालिका वडा नं. २ बस्ने बर्ष ५५ को प्रेम बहादुर बुढाथोकीलाई टाउको तथा अनुहारमा बन्चरो प्रहार गरी हत्या गरको कसूरमा संम्लग्न जिल्ला मोरङ लेटाङ नगरपालिका वडा नं.२ फडानी बस्ने बर्ष ७० को डम्बर बहादुर भुजेललाई ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी कर्तब्य ज्यान कसूरमा सम्मानित मोरङ जिल्ला अदालतबाट दिन ५ ९पाँच० म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको छ। 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.