Websoft University

टेकु अस्पतालमा खोप लगाइने


काठमाण्डौ माघ ११ गते । रातो तारा डट कम, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान रोकिएको थियो । सो अभियान आजदेखि पुनः सञ्चालन हुने भएको छ । अस्पतालका निर्देशक डा मनिषा रावलले काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन हुने भएपछि खोप अभियान निरन्तर गर्ने निर्णय गरिएको बताउनुभयो । बिहान १० बजेदेखि खोप अभियान सुरु हुने छ । टेकु अस्पतालमा अस्ति ५० भन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई कोरोना सङ्क्रमण भएका कारण एक हप्ताका रोकिएको थियो । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.