Websoft University

अब नेपालको जनसख्या: २ करोड ९१ लाख ९२ हजार ४८० कायम

 


काठमाण्डौ माघ १२ गते । रातो तारा डट कम, केन्द्रीय तथ्याङ्क विभागले आज राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गने भएको छ । विभागले आज दिउँसो भर्चुअल पत्रकार सम्मेलन गरेर राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गरेको  हो ।  केन्द्रीय तथ्यांक विभाग द्वारा राष्ट्रिय जनगणनाको प्रारम्भिक विवरण आज सार्वजनिक गरेको हो।
अब नेपालको जनसख्या: २ करोड ९१ लाख ९२ हजार ४८०
महिला: १ करोड ४९ लाख १ हजार १६९,पुरुष: १ करोड ४२ लाख ९१ हजार ३११, पुगेको छ। १० वर्षमा जनसंख्या २६ लाख ९७ हजार ९०४ बढ्यो। यो: ०.९३ प्रतिशत हो।


 

 
 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.