Websoft University

आज थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने


काठमाण्डौ माघ ११ गते । रातो तारा डट कम, २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज अन्तिम क्वाटरफाइनल खेल हुने भएको छ । पोखरा रङ्गशालामा हुने अन्तिम क्वाटरफाइनलमा थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीको खेल दिउँसो २ ः ३० बजे सुरु हुनेछ । आज दुबै टिम जित निकाल्दै सेमिफाइनल पुग्न चाहन्छ । आजको  विजेताले सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । मनाङ नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले हराउँदै अन्तिम चारमा पुगिसकेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.