Websoft University

अवैध गाँजा सहित ३ जना पक्राउ


 बिराटनगर पुस २६ गते। मोरङ धनपालथान गाउँपालिका वडा नं.२ बरियाती टोल बस्ने बर्ष ४० को बसन्त पासवान, जिल्ला सुनसरी धरान उप(महानगरपालिका वडा नं। १६ बस्ने बर्ष ३६ को रविन राई र ऐऐ बस्ने बर्ष २९ को वचन राईलाई जिल्ला मोरङ धनपालथान गाउँपालिका वडा नं।२ बरियाती टोलबाट अवैध लागु औषध गाँजा ३ केजी १०५ ग्राम, नगद रू २०,५००।(बिस हजार पाँच सय) र प्रदेश नं। १-०२०-०४५ प २६९९ नंम्बरको मोटरसाईकल सहित पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालतबाट लागु औषध कसूरमा दिन ७ ९सात० म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेकोछ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.