Websoft University

उच्चस्तरीय समन्वय समितिको बैठक बस्ने


काठमाण्डौ माघ ४ गते । रातो तारा डट कम, तीनै तहको निर्वाचन र समसामयिक राजनीतिक परिवेशको बारेमा छलफल गर्न सरकार सञ्चालन उच्चस्तरीय समन्वय समितिको बैठक आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बिहान बोलाइएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचन, स्थानीय तहको निर्वाचन लगायतका बारेमा छलफल हुने बताइएको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.