Websoft University

चिसो बढ्यो


काठमाण्डौ माघ ४ गते । रातो तारा डट कम,जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले प्रकाशन गरेको सुचना अनुसार देशका अधिकांश भू–भागमा मौसम बदली रहने र तराइमा हुस्सु कुहिरो देखिने उल्लेख गरेको छ । बिहान प्रदेश नं. १ र मधेश प्रदेश लगायत पहाडी भू–भागहरूमा आंशिक बदलीको अवस्था रहेको तथा तराईका धेरै स्थानहरूमा हुस्सु÷कुहिरो लागि रहेको महाशाखाले जनाएको छ । पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाहुने छ भने उच्च हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । सबै तिर चिसो बढ्ने क्रम जारी रहेको हुदा चिसो बाट जोगिन आग्रह गरिएको छ । तराइमा दिउसो तिर मौसम खुल्नेछ ।

 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.