Websoft University

मौरीको मह किन्दा सावधान—कतै बीस त किनिहरनु भएको छेन


काठमाण्डौ माघ ८ गते । रातो तारा डट कम, मौरीको मह किन्दा सावधान—कतै बीस त किनिहरनु भएको छेन राम्रो बिचार गरेर मात्र किन्नु पर्ने भएको छ ।

काठमाण्डौ लगाएत ठुला शहरहरुमा खुरापाती व्यापारीले दुधमा केमिल मिसाएर दुध बाक्लो र मिठो बनाएर आम सर्वसाधारणको स्वास्थ्यमा खेलबाढ गरिरहेको पाइन्छ ।

त्यसैगरी काठमाण्डौका बिभिन्न ठाउनमा सोडा,गुलकोज,चिनी मिसाएर हनिटस मह बनाइ बजारमा बिक्री गरिरहेको पाइएको छ । यस्ता उत्पादकहरुको खोजि गरी काठमाण्डौमा हिजो केमिकल युक्त मह उत्पादन कारखानामा प्रहरीले छापा हानेर उत्पादकलाई पक्राउ गरेको छ भने नक्ली मह कारखा र मह प्रहरीले जफतगरेकोछ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.