Websoft University

दैनिक १० हजार कोरोनासङ्क्रमित थपिदै—सङ्क्रमितको सङ्ख्या पनि ९० हजार नाग्यो


काठमाण्डौ माघ १३ गते । रातो तारा डट कम, कोरोना महामारीको तेस्रो लहरले अहिले नेपालमा मानिसहरूमा सङ्क्रमण अत्यधिक बढ्रन थालेको पाइन्छ । दैनिक सरदर १० हजार सङ्क्रमित थपिदै जादा सङ्क्रमितको सङ्ख्या पनि ९० हजार नाघिसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । बिभिन्न उमेर समुहका एक सय जना मानिसको कोरोना परीक्षण गर्दा ४० जनामा सङ्क्रमण पुष्टि हुन थाल्यो यो अवस्था भनेको डरलाग्दो अवस्था हो । सरकारले आम नेपाली जनताको स्वास्थ्यमा कुनै प्रकारको खेलबाढ नगरी छिटो सबै उमेर समुहका जनतालाई खोप वा बुस्टर खोप दिनु पर्ने आम जनताको माग रहेको छ ।

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.