Websoft University

अधिवेशनको परिणाम सार्वजनिक


काठमाण्डौ पुस ३० गते । रातो तारा डट कम, नेकपा एमालेको ६२ जिल्लामा भएको अधिवेशनको परिणाम सार्वजनिक हुने भएको छ । ६८ जिल्लामा अधिवेशन भएको भए पनि ६२ जिल्लाको मात्र परिणाम आएको एमालेको प्रचार विभागले जानकारी गराएको छ । मौसमको प्रतिकुलताले मनाङ, मस्ताङ, मुगु, हुम्ला, पूर्व रुकुम, बझाङ अधिवेशन हुन सकेको छैन । आउँदो माघ २२ गतेभित्र सबै जिल्लामा अधिवेशन सक्ने भनिए पनि कोरोनाको प्रभाव बढे्काले केहि समय ढिलो हुने पाटील सचिवालयले सकेत गरेको छ ।

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.