Websoft University

काठमाडौँ, ललितपुर र भक्तपुर आज देखि नया नियाम लागु हुदै, खोप कार्ड अनिवार्य बोकेर हिड्नु पर्ने


काठमाण्डौ माघ ७ गते । रातो तारा डट कम, कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि काठमाडौं उपत्यकामा नयाँ नियम लागुु हुने छ  । काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयहरुले आज रातिदेखि लागू हुने गरि नयाँ आदेश जारी गरेको छ । सार्वजनिक तथा निजी सवारी साधनमा जोरबिजोर नम्बर प्रणाली लागू गरिनेछ भने लामो दुुरीका सवारीसाधनमा बीच बाटोमा यात्रु चढाउन नपाउने समेत आदेश गरेकोछ । यात्रुका लागि कोरोनाको एन्टिजेन परीक्षणको व्यवस्था गर्नु पर्ने र  सार्वजनिक सेवा लिँदा सबैले अनिवार्य खोप लगाएको प्रमाणपत्र बोक्नु वा देखाउने पर्ने छ । शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठनपाठन नगराउने र परीक्षाहरु सञ्चालन गर्न पाउने समेत आदेशमा उल्लेख गरेको छ ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.