Websoft University

एउटा बोर्डर नाका बाट देनिक पांचहजार बढी इडियान नेपाल प्रबेश गर्दै छन ? यडियानलाई छुट—खोपको कार्ड नेपालीले मात्र बोक्नु पर्ने ?


काठमाण्डौ माघ ७ गते । रातो तारा डट कम, यो सरकारले नेपाली जनतालाई मानै खोजेको होकी के हो भन्न थाले आम जनताले, अहिले नेपाल भारत बोर्डर जति सबै खुल्ला राखेर कोरोना रोगले ग्रस्त इडियानहरुलाई सबै सीमा नाका बाट आउन बिना रोक नेपाल तीर प्रबेश गराइन्छ र नेपालमा आएर मेला बजार लगाउन, व्यापार, घुम्न, आउन चै खुल्ला गर्ने अनि नेपाल भित्र चै अने नचाहिदा कुरा गर्नु चै ठिक भएन । एउटा बोर्डर नाका बाट दैनिक ५००० इडियान नेपाल प्रबेश गरिरहेकाछन । इडियान संग के को खोपको कार्ड हेर्ने भनेको यो सरकारले ? नेपालीलाई चै सार्वजनिक स्थानमा हिँडडुल गर्दा आजदेखि कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य बोक्नुपर्ने कुरा सरकारले गरेको छ । गृह मन्त्रालयले सीसीएमसीको निर्णयअनुसार आजदेखि सार्वजनिक स्थानमा हिँडडुल गर्दा खोप कार्ड अनिवार्य गर्ने निर्णय गरेको थियो । जसअनुसार कुनै पनि सेवा लिन जाँदा व्यक्तिले कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य देखाउनुपर्नेछ । कार्ड नै नबोकेर मोबाइलबाट खोपकार्डको फोटो देखाएर पनि सेवा लिन सकिनेछ । यो सरकार नेपाल हो इडियान, यो नियाम नेपालीलाई मात्र हो की, इडियानहरुलाई पनि हो ? सरकारलाई जनताले प्रश्न गरेका छन ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.