Websoft University

दुधको मुल्य प्रति लिटर १० रुपैयाँ बढाउन खोजिदै, उपभोक्ताहरु ठगिदै,


काठमाण्डौ माघ ३ गते । रातो तारा डट कम, राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य बढाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सिफारिस गरेको छ । दुधको मुल्य प्रति लिटर १० रुपैयाँ बढाउन बोर्डले सिफारिस गरेको हो । अहिले बजारमा प्रतिलिटर दूधको मूल्य ७६ रुपैयाँ छ । दुध पर्दाथ बिक्रीबितरण उपभाक्ता ऐन सरकारले बनाएको भए पनि त्यो लागु नहुदा केमीकल मिसावट गरी मानव स्वाथ्यलाई हानी पुग्ने जथाभाबी खुल्ला दुध तौल कम गरी बिक्री बितरण गर्न राखीएको पाइन्छ । अव दुधको भाउ बढ्यो भने बढी नाफा कमाउने उदेश्यबाट खुल्ला दुध र दुध पदार्थ बिक्रीबितरण रक्सी पसल किराना पस देखी हरेक पसलमा अनियान्त्रित तरिकाले बिक्रीबितरण दुध उपभोक्तालाई ठगि सुरु हुने भएको छ ।  

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.