Websoft University

आज पनि फुटवल खेल हुदै,


काठमाण्डौ माघ ३ गते । रातो तारा डट कम, सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज नवौँ चरणको अन्तिम लिग खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज न्युरोड टिम एनआरटी र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धाहुनेछ । एनआरटी र जावलाखेलबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । एनआरटीले ८ खेलमा १० अङ्क जोडेर लिगको आठौँ स्थानमा रहेको छ । जावलाखेलले ८ खेलमा ८ अङ्क जोडेर दशौँ स्थानमा रहेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.