Websoft University

किटको प्रयोग गरेर कोरोना परिक्षण गरेको रिपोट मन्त्रालयमा पठाउन सबैलाइ अनुरोध,


बिराटनगर माघ १७ गते । रातो तारा डट कम,सरकारले सूचीकृत बाहेकका प्रयोगशालामा कोरोनाको आशङ्कामा जाँच भएको नमूनाको नतिजा विवरण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पठाउन सबैलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचीकृत किट प्रयोग गरी परीक्षण गरिएको पाइएकाले यस बारेमा जानकारी नगाउने सङ्घसंस्था, प्रयोगशालाहरु लाई विवरण पठाउन अनुरोध मन्त्रालयले गरेको छ । किटको प्रयोग गर्नेहरूले पनि सरकारलाई परीक्षणको नतिजाको बारेमा जानकारी गराउन मन्त्रालयले सबैलाई अनुरोध गरेको छ ।  



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.