Websoft University

स्मार्ट कार्ड नेपाल प्रा.लि. को सातौ वार्षिक साधारण सभा सम्पन्न!

 


शिव भट्टराई,मोरङ। रातो तारा डट कम,स्मार्ट कार्ड नेपाल प्रा.लि. को सातौ वार्षिक साधारण सभा सम्पन्न भएको छ।शुक्रबार भक्तपुर राधे राधे स्थित छायादेवी भवनको आफ्नै कार्यालयमा कम्पनीका चेयरम्यान जयप्रसाद भट्टराईज्यूको अध्यक्षतामा सम्पन्न भएको छ। कार्यक्रममा शेयरधनीहरुले आ-आफ्ना मन्तव्य राखेका थिए । यस कम्पनीलाई आगामी वर्ष भित्रै नेपालको नम्बर वान कम्पनीका रुपमा स्थापित गर्न सबै लागि पर्नुप

र्ने  धारणा अध्यक्ष भट्टराईले बताएका छन्। यस कम्पनीले MyPay नामक एप्स लञ्च गरि नेपाललाई डिजिटलाइज गर्ने अभियानलाई सफल पार्न अघि बडी उत्कृष्ट र नविन सुविधाहरु प्रस्ताव गर्दै आइरहेको छ। यो एप मार्फ​त​ हाल : 


- वालेटमा मोबाइल टपअप 

- बिजुलीको बिल भुक्तानी

- इन्टरनेटको बिल भुक्तानी

-  टिभीको बिल भुक्तानी

- एयरलाइन्सको टिकट

- केबलकारको टिकट

- बसको टिकट लगायतका

 सुविधाहरु प्राप्त गर्न सकिने र यीमध्ये कुनै पनि कारोबार गर्दा पहिलो कारोबारमा २५ प्रतिशत अधिकतम सय रुपैयाँसम्म क्यासब्याकको सुविधा रहेको अजित कुमार भट्टराईले जानकारी गराएका छन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.