Websoft University

बिराटनगरमा winter Footwear उत्सव आज देखि सुरु


बिराटनगर पुस २ गते । रातो तारा डट कम, बिराटनगर कार्यक्रमका प्रमुख अतिथि तथा स्वतन्त्र पत्रकार तेजेन्द्र भण्डारीले रिवन काटेर बजारको उदघाटन गरेपछि बजार सबैका लागि खुल्ला भएको  थियोे । यसको मुख्य उदेश्य जुत्ता महोत्सव बिराटनगरको यश उत्सव बाट स्वदेशी ब्रान्डका जुता चप्पल  सबैले सहज तरिकाले पाउन सकुन् भन्ने  नै हो। 

उत्सवको आयोजना लेपाली बस्तु उपभोत्ताहरुलाई चिनाउन र स्वदेशी उधोग प्रबर्द्धनका लागि आयोजना गरिएको आयोकले बताएका छन।

यहाका संग संगठनले बिदेशी जुता आयत घटाउदै स्वदेशी जुत्ता चप्पल लाई प्राथमिकतामा खेको भनिएको छ तर चोरी पैठारी बाट सामान आइरहेको पाइन्छ आयोजकले भनेका छन।

winter Footwear महाउत्सवका सन्चालक समीम खान दिएको जानकारी अनुसार आज देखि पुस ३० गते सम्म यो उत्सव रहने यो बिचमा १ नम्बर प्रदेश भरिएका जनताले ४० देखि ६०प्रतिशत छुटमा जुत्ता चप्पल उपलब्ध गर्न सकुन् भन्नुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.