Websoft University

राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन को टिम विजयी


काठमाण्डौ मंसिर १९ गते । रातो तारा डट कम, राप्रपा नेपालको काठमाडौँमा जारी महाधिवेशनबाट नेता राजेन्द्र लिङ्देन अध्यक्षमा विजयी हुनुभएको छ । जम्मा खसेको ३८ सय ६५ मध्ये लिङ्देन १८ सय १७ मत पाएर विजयी हुनुभएको छ भने अध्यक्ष पदका अर्का प्रतिस्पर्धी कमल थापाले १६ सय १७ मत पाउनु भएको छ । जम्मा खसेको ३८ सय ६५ मत मध्ये ४ सय ३१ मत बदर भएको छ । उपाध्यक्षममा विक्रम पाण्डे, महिला उपाध्यक्षमा विजयी रोशन काकी, महामन्त्रीमा डा धवलशम्शेर राणा, भुवन पाठक, महिला महामन्त्रीमा कुन्ती शाही, विजयी हुनु भएको छ । 











Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.