Websoft University

ब्राउन सुगर सहित एक जना पक्राउ


झापा, २०७८ मंसिर २५ गते । झापाको मेचिनगर नगरपालिका ६ मेचिडाँडा छेउ मेची खोला स्थितबाट लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा जिल्ला सिन्धुली कमलामाई नगरपालिका १२ बस्ने दुर्गा प्रसाद फुयाल रहेका छन् । आज बिहान पौन १० बजे इलाका प्रहरी कार्यालय काकँरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका फयालको साथबाट ब्राउन सुगर १५ ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका उनको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय काकँरभिट्टाले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.