Websoft University

प्रहरीसँग १ दिन कार्यक्रम सम्पन्न


बिराटनगर पुस ५ गते । रातो तारा डट कम, समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय मोरङमा सामुदायिक प्रहरी सेवा केन्द्र तिनपैनीको समन्वयमा लर्ड बुद्ध निकेतन स्कुल विराटनगरमा

कक्षा ३,४,५ मा अध्यनरत विद्यार्थीहरू तथा शिक्षक, शिक्षिकालाई यस जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रदान गरिने सेवा, कार्यालय परिसर तथा शाखाहरूको काम कारवाही बारे जानकारी एवं अन्तरक्रिया समेत गरी ‘प्रहरीसँग १ दिन’कार्यक्रम सम्पन्न भयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.