Websoft University

नेकपा एमालेले सबैलाई समेटेर पाटीलाई अगि बढाउने भएकोछ


काठमाण्डौ मंसिर २० गते । रातो तारा डट कम, नेकपा एमालेले १० औँ महाधिवेशनमा पराजित नेताहरुलाई पाटीले समेट्ने भएको छ । एमालेका नेताहरू भीम रावल, भीम आचार्य, घनश्याम भुसाल, लगायतका सबै पराजित नेताहरुलाई पार्टीमा समावेश गरी एक ढिका भएर पाटीलाई अघि बढ्ने भएको हो ।  महाधिवेशनबाट पदाधिकारीमा पराजित नेतालाई केन्द्रीय कमिटीमा ल्याउन स्वतः उम्मेदवारी दिएको मानिने व्यवस्था एमालेमा छ । एमाले नेताहरूका अनुसार पराजित भएका उम्मेदवारलाई स्थायी कमिटीमा समेट्ने बारेमा नेकपा एमाले पाटीले धारणा बनाएको जानकारी गराएको छ । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.