Websoft University

बैकिङ कसुर मुद्धाको फरार प्रतिवादी पक्राउ

 


बिराटनगर, मंसिर २६ गते । बैकिङ कसुर मुद्धामा फरार रहेकी महिलालाई पक्राउ गरिएको छ । धरान उम-महनगरपालिका-७ की ५० सुनिला याखालाई १ नम्बर प्रदेश प्रहरी कार्यालय, R.I.T बाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा हिजो पक्राउ गरेको हो । बैकिङ कसुर मुद्धामा सम्मानित उच्च अदालत बिराटनगरको मिति २०७८ बैशाख १६ गतेको फैसला आदेशले १ बर्ष ६ महिना कैद र नगद रु.५  लाख ८ हजार ३ सय ३८ रुपैया ३३ पैसा जरिवाना भएता पनि हालसम्म फरार रहेकी याखालाई हिजो पक्राउ गरी आज सम्मानित सुनसरी जिल्ला अदालतमा दाखिला गराई कारागार चलान गरिएको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.