Websoft University

नेपाली काँग्रेसको केन्द्रीय समितिको अन्तिम बैठक अहिले बस्ने


काठमाण्डौ मंसिर २३ गते । रातो तारा डट कम, नेपाली काँग्रेसको केन्द्रीय समितिको अन्तिम बैठक आज जानकारी गराएको छ । १४ औं महाधिवेशनको तयारीमा रहेको कांग्रेसले त्यसअघि केन्द्रीय समिति बैठक बोलाएको थियो । बैठक  ११ बजे बिहान केन्द्रीय कार्यालय सानेपामा बस्ने काँग्रेसले जनाएको छ । काँंग्रेसको १४ औँ महाधिवेशन भोलि दिउँसो १ बजे भृकुटिमण्डपमा उद्घाटन गर्ने तयारी छ । महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि निम्तो गरिएको काँग्रेसले जनाएको छ । 

 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.