Websoft University

भोजपुरमा जन्मियो २ वटा मुख , ३ वटा आँखा र २ वटा टाउको भएको अनौठो पाठी!


 शिव भट्टराई, मंसिर २१ गते । रातो तारा डट कम,भोजपुरमा जन्मियो २ वटा मुख , ३ वटा आँखा र २ वटा टाउको भएको अनौठो पाठी!


भोजपुर नगरपालिका वार्ड नं १२ पोखरे खावा भन्ने स्थानमा हर्क बहादुर कार्कीको घरमा निजले पालेको माउ बाख्राले जुम्लिया जन्माएको मध्य एउटा बोका सामान्य र अर्को पाठी चाँहि अचम्मको जन्मिएको छ।

पाठीको २ वटा मुख, ३ वटा आँखा, २ वटा जोडिएको टाउको, सिंह पलाउने ठाउँ ३ वटा रहेको छ भने पहिले माउ बाख्राको दूध दुइटै मुखले खाएको र अहिले माउ बाख्राको दुध नखाई गाईको दूध मात्र खाने गरेको र पाठीले दुइटै मुखले एकै चोटी कराउने गरेको बाख्रा धनी हर्क बहादुर कार्कीले जनाएका छन्। अनौठो पाठी देखेर हेर्नेको भीड लाग्ने उनले बताए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.