Websoft University

आजको फुटवल खेलमा फ्रेन्ड्स क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुने


काठमाण्डौ पुस ५ गते । रातो तारा डट कम, सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज पाँचौं चरणको अन्तिम खेल हुने छ । आज हुने एक मात्र खेलमा फ्रेन्ड्स क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने आजको खेल दिउँसो १ बजेबाट सुरु हुनेछ । फ्रेन्ड्स ४ खेलमा २ अङ्क जोडेर १३ औं स्थानमा रहेको छ भने एपीएफ ४ खेलमा १ अङ्क जोडेर पुछारमा रहेको छ । फ्रेन्ड्स र एपीएफ रेलिगेसन क्षेत्रमा रहेका छन् । दुबै टिम जितबिहीन छन् ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.