Websoft University

ट्याक्टर दुर्घटनाबाट १ जनाको मृत्यु

 


ताप्लेजुङ, २०७८ मंसिर २८ गते । ताप्लेजुङ मिक्वाखोला गाँउपालिका-४ लप्सीबोटे स्थित आमबोटे भिरबाट ५ सय मिटर तल झरी ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया राजपुर नगरपालिका-६ का २६ बर्षिय राजु राजवंशी रहेका छन् । आज बिहान साढे १० बजे मे १ त ७५०३ नम्बरको बालुवा र डिजेल बोकेको ट्याक्टर दुर्घटना भई घटनास्थलमै राजवंशीको  मृत्यु भएको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय दोभानबाट थप अनुसन्धान भइरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.