Websoft University

यात्रा प्रतिबन्धलमात्र ओमिक्रोन फैलनबाट रोक्न नसकिने


काठमाण्डौ मंसिर १६ गते । रातो तारा डट कमा, विश्व स्वास्थ्य संगठन डब्लूएचओले यात्रा प्रतिबन्धले कोरोना भाइरसको ओमिक्रोन फैलनबाट रोक्न नसकिने निश्कर्ष निकालेको छ । दक्षिण अफ्रिका लगायतका देशमा फैलिएको यो प्रजाति आफ्नो देशमा नपुगोस् भन्नका लागि अहिलेसम्म ५६ देशले यात्रा प्रतिबन्धको घोषणा गरेका छन् । त्यसैगरी नेपाल सरकारले पनि अतिआबश्यक काम बाहेक बिदेश यात्रा नगर्न अपिल गरिसकेको छ । तर डब्लूएचओले यात्रा प्रतिबन्धले यो प्रजाति भाइरस फैलिनबाट रोक्न नसकिने बताएको छ ।


 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.