Websoft University

मोटरसाईकल चोरीमा संलग्न १ जना पक्राउ


बिराटनगर । रातो तारा डट कम,मोरङ विराटनगर महानगरपालिका वडा नं ७ कोशी अस्पताल परिसरमा पार्किङ गरी राखेको को २५ प ५०२४ नं। को बुलेट मोटरसाईकल चोरी गरी भारतको जोगवनीतर्फ लाँदै गरेको अवस्थामा अस्थायी प्रहरी चौकी मटेरूवाबाट खटिएको प्रहरी टोलीले मोटसाईकल सहित जिल्ला सुनसरी रामधुनी नगरपालिका वडा नं ३ घर भई हाल जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं ११ जनपथ टोल डेरा गरी बस्ने बर्ष २८ को उमेश दाहाललाई विराटनगर महानगरपालिका वडा नं।१७ मटेरूबाट नियन्त्रणमा लिई सम्मानित मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा दिन ५ ९पाँच० म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको छ। 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.