Websoft University

वैशाख २० गतेभित्रै ७ सय ५३ वटै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा अव जुट्ने आयोग,

 


काठमाण्डौ पुस ८ गते । रातो तारा डट कम, निर्वाचन आयोग अहिलेस्थानीय तहकोचुनावको तयारीमा जुटेकोछ । २०७४ साल वैशाख, असार र असोजमा गरि स्थानीय तहको चुनाव भएको थियो । ५ वर्ष भित्रमा स्थानीय तहको चुनाव गरिसक्नुपर्ने कानुनी व्यवस्था भएकाले आयोग समयमा नै चुनाव  गराउने तयारीमा लागेको जनाएको छ । काभ्रेको धुलिखेलमा पत्रकारहरूसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले २०७९ साल वैशाख २० गतेभित्रै ७ सय ५३ वटै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा आयोग जुटिरहेको बताउनुभयो । स्थानीय सरकार रिक्त रहने विषय कल्पना समेत गर्न नसकिने र जनप्रतिनिधिको अवधि थप गर्ने व्यवस्था नभएका कारण वैशाखभित्र चुनाव गर्न आयोग जुटिसकेको जानकारी गराएका छन ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.