Websoft University

स्कारपियोको ठक्करबाट मोटरसाईकल चलकको मृत्यु

 


मोरङ, मंसिर २७ गते । स्कारपियोको ठक्करबाट मोटरसाईकल चलकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी ईटहरी उप-महानगरपालिका-६ का ३४ बर्षिय शंकर पोख्रेल रहेका छन् । हिजो बिहान पौने १० बजे  पथरीशनिश्चरे नगरपालिका-२ जयचोक स्थितमा बा २० च २१६२ नम्बरको स्कारपियोले प्रदेश १-०२-०४४ प ९९४२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा घाईते भएका पोख्रेललाई उपचारको लागि पथरी अस्पताल पुर्‍याईएकोमा उपचारको क्रममा हिजो सवा १० बजे मृत्यु भएको हो । स्कारपियो र चालक सप्तरी फत्तेपुर नगरपालिका-१ का २६ बर्षिय रोशन बि.क. लाई ईलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.