Websoft University

गायिका रितु अधिकारीको स्वरमा ‘सोल्टेनी’ सार्वजनिक


काठमाण्डौं । रातो तारा डट कम,नेपाली मौलिक लोक धारमा निमार्ण गरिने गीत संगीतको बजार ब्यापक बन्दै गएको छ । गायक सन्तोष कटुवाल र गायिका रितु अधिकारीको स्वरमा ‘सोल्टेनी’ नामको गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।

पुर्वेली लोक लयमा निमार्ण गरिएको गीतमा प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । सन्तोष कटुवालको शब्द तथा विक्रम थापाको लय सिर्जना गीतमा रहेको छ ।

मौलिकधारमा निमार्ण गरिएको गीतमा जिवनको खुशीको पलहरुलाई समेटिएको छ । दिनेश पराजुलीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा जस बहादुर याक्खा जसुको निर्देशन छ । गीतको भिडियोमा सन्तोष कटुवाल र रितु अधिकारीको अभिनय रहेको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.