Websoft University

काँग्रेसको प्रदेश तहको बाकी अधिवेशन आज हुने

 

काठमाण्डौ मंसिर ३ गते । रातो तारा डट कम, नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश निर्वाचन क्षेत्रमा आज प्रदेश तहको अधिवेशन हुँदैछ  । त्यसको लागि सबै जिल्लामा निर्वाचन अधिकृत खटाइसकिएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन सििकएका १४ जिल्लामा जिल्ला बाहेक आज अधिवेशन हुने भएको हो । १६ र १७ गते सातवटै प्रदेशका एकैसाथ प्रदेशअधिवेशन हुने भएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.