Websoft University

६० जिल्लाका १ सय ४८ प्रतिनिधि सभा क्षेत्रमा कांग्रेसको अधिवेशन हुदै,


काठमाण्डौ मंसिर ६ गते । रातो तारा डट कम, नेपाली कँंग्रेसले आज विभिन्न जिल्लामा क्षेत्रीय अधिवेशन गर्ने भएको छ । वडा, पालिका र प्रदेश सभा क्षेत्रीय अधिवेशन सकेका ठाउँमा आज प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुन लागेको हो । यो अधिवेशनबाट प्रतिनिधि सभा क्षेत्रमा क्षेत्रीय सभापतिसहित कार्यसमिति र सदस्यहरू निर्वाचित हुनेछन् भने अधिवेशनबाट केन्द्रीय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि पनि चयन हुनेछन् । काँग्रेसमा एक प्रतिनिधि सभा क्षेत्रबाट २६ जना महाधिवेशन प्रतिनिधि केन्द्रमा आउँछन् । तिनै महाधिवेशन प्रतिनिधि मध्येबाट काँग्रेस पदाधिकारीदेखि केन्द्रीय सदस्य हुने प्रावधान छ । काँग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार आज ६० जिल्लाका १ सय ४८ प्रतिनिधि सभा क्षेत्रमा अधिवेशन हुन गइरहेको छ ।

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.