Websoft University

आँगलागी हुदा डेढ करोड मूल्य बराबरको क्षती

 


श्याम राई÷उदयपुर गाईघाट, २२ कार्तिक। लक्ष्मी पूजाको राती एक मोटरसाईकलको रिकण्डिशन हाउसमा विद्युत सर्ट भै आँगलागी हुदा डेढ करोड मूल्य बराबरको क्षती भएको छ ।

त्रियुगा नगरपालिका–११ डिएमगेटस्थीत ऊँ रौतारानी हाउस एण्ड सप्लायर्स द्धारा संचालित मोटरसाईकल रिकण्डिशन हाउसमा आँगलागी हुदा ४५ वटा मोटरसाईकल, ग्यारेज, ल्याप्टप, कार्यालयका सामाग्री, मोटरसाईकल सामान लगायतका सामाग्री जलेको प्रहरीले जनाएको छ । लक्ष्मी पूजागरि ९ बजे संचालक पसल बन्द गरेर घर फर्किएपछि राती नै आँगलागी भएको थियो । आँगलागी विद्युत सर्ट भएको संचालक राजकुमार राउतले बताए । आँगलागीबाट दुई तल्ले पक्कि घरको तल्लो तलामा समेत क्षती पुगेको घर धनी किसमत अलीले बताए ।


 





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.